– कुमुद अधिकारी म एउटा कथा लेख्न चाहन्थेँ। आफ्नो सानो र सुखी जिन्दगीको । तर यो कथा मेरो मनबाट कागजमा उत्रिन पाएन। मसँगै उसको पनि अन्त्य भयो। — मलाई रूखाखोकी लागीरहन्छ र यसलाई म सामान्य बिरामीका रूपमा लिन्छु। तर कहिलेकाहीँ यसले निकै सताउँछ। धेरै लामो समयसम्म औषधि खाइरहनु पर्ने। दिक्कै लाग्ने गरी। यसपाली रूघाखोकी लागेको…